यस्तो छ राष्ट्रपतिले गरेको ५६ बुँदे सम्बोधन (पूर्णपाठ)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्को संयुक्त बैठकमा आफ्नो अन्तिम सम्बोधन गरेकी छिन् ।
५६ बुँदाको लिखित सम्बोधनमा उनले अर्थतन्त्रदेखि कृषि र समसामयिक विषय समेटेकी छिन् ।













