२६ श्रावण २०८३, मंगलबार

प्रि ओपन सेसनमा नेप्से ६.११ अंकले घट्यो



काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले ओरालो लागेको छ।

नेप्से घट्दाँ २०१६.५३ बिन्दुमा रोकिएको छ । ४१ कम्पनीको ४५ सय ७६ कित्ता सेयर कारोबार हुदाँ २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।