१० श्रावण २०८३, आइतबार

एनएलजी इन्स्योरेन्सको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

एनएलजी इन्स्योरेन्सको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी एन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ ।

आइतबार कम्पनीको १० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य ५९१ रुपैयाँ ८२ पैसा तोकेको छ । कम्पनीको सेयर अब भोलि अर्थात सोमबार सोही मूल्य निर्धारण भई कारोबार सुरु हुनेछ ।

कम्पनीको आइतबार कारोबार अन्तिम सेयर मूल्य ६५१ रुपैयाँको आधारमा समायोजन भएको हो ।