१० श्रावण २०८३, आइतबार

यस्तो छ प्रुडेन्सियल इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभाको ‘माइन्युट’

यस्तो छ प्रुडेन्सियल इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको ३।३२५५ बोनस सेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९१९ चुक्ता पूँजीबाट बोनश सेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गरेको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन ।