७ श्रावण २०८३, बिहिबार

सिक्लेस हाईड्रपावरको सञ्चालकमा कार्की नियुक्त



काठमाडौं । सिक्लेस हाईड्रपावर लिमिटेडको निर्विरोध सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको चैत २० गते सम्पन्न भएको १८औं वार्षिक साधारण सभाबाट निर्विरोध महेश कार्कीलाई निर्वाचित गरेको हो ।

सर्वसाधारण सेयरधनिको तर्फबाट चार वर्षको लागि नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्