कोशी प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक (पुर्णपाठ)
काठमाडौं । कोशी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेका छ ।
सार्वजनिक गरेको शाासकिय सुधारमा प्रदेशका मन्त्रालयहरुको संख्या १३ बटा ९ मा घटाएको र मन्त्रालयकरुको संगठन तथा व्यावस्थापन कार्य सम्पन्न गरिएको र प्रदेश सरकारको प्रशाासनिक खर्चमा मितव्ययिता काायम गर्न तथा सेवा प्रवाह,विकास व्यावस्थापनमा प्रभावकारीता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेश नामाकरण भएको लगायतका विषय उल्लेख गरेका छन् ।













