चितवनमा रवि लामिछानेले लिए अग्रता, एमाले उम्मेदवार न्यौपाने पछ्याउदैं
काठमाडौ. । चितवन क्षेत्र न २मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको अग्रतालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले उछालेका छन् ।
अहिले लामिछानेले १ हजार १५५ मतसहित अग्र स्थानमा रहेका छन् । एमालेका न्यौपानेको मत ६५५ रहेको छ । उनी लामिछाने भन्दा ५ सय पछाडी रहेका छन् ।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ५८८ मत सहित तेस्रो स्थानमा रहेका छन् ।













