आज सेयर बजार र बैंक वित्तीय संस्था बन्द
काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ ।
आज सरकारले मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज बजार बन्द हुने भएको हो । आज सेयर बजार लगायत बैंक तथा वित्तीय सस्था र सरकार कार्यालय समेत बन्द हुनेछन् ।












