३१ श्रावण २०८३, आइतबार

जमुनाहा सीमाना दुई दिन बन्द हुने



काठमाडौं । जमुनाहा सीमाना दुई दिन बन्द हुने भएको छ ।

बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न भएको छ ।

मङ्गलवार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने छ ।