नेपालले नवौं विकेट लिएपछि वर्षाले फेरि खेल अवरुद्ध
काठमाडौँ । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले नवौं विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट गुमाएको हो । आसिफ खान (४६ रन) आउट भए । आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् ।












