३१ श्रावण २०८३, आइतबार

नेपाललाई तेस्रो झड्का



काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई तेस्रो झड्का लागेको छ ।

दोस्रो विकेटको रुपमा नेपालका आसिफ शेखलाई युएईका आयान खानले एलबिडब्लू आउट गरेका छन्। नेपालका कुशल भुर्तेललाई १।२ ओभरमा युएईका रोहान मुस्ताफाले १ रनमा एलबिडब्लू मै आउट गरे

कप्तान रोहित पौडेल पनि रोहन मुस्तफाको बलमा बोल्ड आउट हुन पुगे । अहिले १० ओभर सकिदा नेपाल २४ रन मात्र जोडेको छ ।

.