१० श्रावण २०८३, आइतबार

एलआइसी इन्स्योरेन्सको अध्यक्षमा सिदार्थ महान्ति नियुक्त



काठमाडौं । एलआइसी इन्स्योरेन्सले सञ्चालक समितिको अध्यक्षमा सिदार्थ महान्ति नियुक्त गरेको छ । रिक्त रहेको पदमा चैत १२ गतेबाट नियुक्त भएका हुन् ।

नवनियुक्त सञ्चालक अध्यक्ष भारतीय जीवन बिमा निगमको वर्तमान अभ्याक्ष पनि रहेका छन् ।