एनएलजी इन्स्योरेन्सका संञ्चालक अधिकारीले दिए राजीनामा
एनएलजी इन्स्योरेन्सका संञ्चालक अधिकारीले दिए राजीनामा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संञ्चालक समितिका सदस्य कबिराज अधिकारीको राजीनामा स्विकृत भएको छ ।
बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिन (बैशाख २१ गते) बाट लागु हुने गरी स्विकृत गरेको छ ।