तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । यूनियन, प्राइम र गुराँस लाइफको सेयर कारोबार रोक्का भएको हो ।
तीन जीवन कम्पनी एक आपसमा मर्ज भई बैंशाख २६ गते एकिकृत कारोबार सुरु गर्न भएको हुदाँ नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । साथै, तीनले बैशाख २३, २४ र २५ गते डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले बीमा सेवा बन्द समेत बन्द गर्ने भएका हुन् ।
तीन कम्पनी एक आपसमा मर्ज भइ हिमालयन लाइफ इन्स्योरेन्स नामबाट एकिकृत कारोबार गर्ने भएका छन् ।













