ईङवा हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेलमा बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको थियो ।
गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २६ हजार ८६३ आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् । तिनै मध्य ९ जना आवेदनले थप १÷१ कित्ता गरी ११ कित्ता सेयर भएका छन् ।
कम्पनीको आइपीओ यी चार तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.nsmbl.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको बेवसाइटः https://www.ingwahydropowerltd.com.np/













