३० श्रावण २०८३, शनिबार

जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुने



काठमाडौं । दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुने भएको छ ।

भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आइतबार एक सूचना जारी गर्दै वैदेशीक रोजगारीमा ६ महिना काम गरेर फर्केका नेपालीले मात्रै दुई ओटा मोबाइल ल्याउन पाउने जनाएको हो । श्रम स्वीकृति लिएकाले मात्रै विदेशबाट दुई ओटा मोबाइल ल्याउन पाउने भएका छन ।