रेशम चौधरीलाई सर्वोच्चबाट जन्मकैदको फैसला सदर
काठमाडौं । रेशम चौधरीलाइ सर्वोचले जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसाला नै सदर गरेको छ ।
उनी विरुद्धको अन्तिम सुनुवाइ गर्दै सर्वोचका न्याधीशद्ध डा.आनन्दमोदन भट्टराई र नहकूल सुवेदीको इजलासले चौधरीलाई जन्म कैदको फैसाला गरेको हो । टीकापुर घटनामा आठ जना प्रहरीको हत्यामा संलग्र रहेको आरोप रहेको छ ।












