सामूहिक तथा करार खेतीलाई प्रोत्साहन
काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका गर्ने भएको छ।
नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको जानकारी गराए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरि आत्मनिर्भर हासिल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तीनै तहको सरकारको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दे उत्पादित वस्तुको बजारीकरण गरिने भएको छ।













