बागमति प्रदेशमा घट्यो सवारी भाडा, कुन ठाउँ जान कति ?
काठमाडौं । बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ। प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो।
यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर १९ रूपैयाँ र १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ कायम जनाएको छ।













