सरकारको कुल पूँजीगत बजेटको १ प्रतिशत बजेट अनुसन्धान तथा नबप्रबद्र्धनमा
काठमाडौं । सरकारको कुल पूँजीगत बजेटको १ प्रतिशत बजेट अनुसन्धान तथा नबप्रबद्र्धन र आविष्कारमा खर्चिने भएको छ । यसका लागि छुट्टै कोष स्थापना गरीने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।













