२९ श्रावण २०८३, शुक्रबार

एक सय रुपैयाँमा नै कम्पनी खोल्न सकिने व्यवस्था



काठमाडौं । सरकारले एक सय रुपैयाँमा नै कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा। महतले नयाँ कम्पनी १ सय रुपैयाँ पुँजी राखेर खोल्न बताए ।

अब नयाँ उद्योग दर्ता गर्दा र नवीकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो ।