२९ श्रावण २०८३, शुक्रबार

उखु खेतीलाई प्रोत्साहन गर्न ८० करोड बजेट



काठमाडौं । सरकारले उखु खेतीलाई प्रोत्साहन गर्न ८० करोड रुपैयाँ बजेट विनियोजन गरको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।