२९ श्रावण २०८३, शुक्रबार

अब सडक बनाउँदा नेपालको सिमेन्ट प्रयोजन गरिने



काठकाडौं । सरकारले सडक बनाउँदा नेपालको सिमेन्ट प्रयोजन गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।