२९ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट विनियोजन



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट विनियोजन भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।८१ बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचामा परिवर्तन गरिने बताएका हुन् ।