नेपालको ढुंगा र गिटी निर्यातको लागि आधार निर्धारण गरिने
काठमाडौं । नेपालको ढुंगा र गिटी निर्यातको लागि आधार निर्धारण गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०।८१ बजेट सार्वजनिक गर्दै नेपालबाट निर्यातको वस्तु पहिचान गरी निर्यात प्रवर्द्धन गरिने बताए ।












