दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण गरिने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण गरिने



काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।


प्रतिक्रिया दिनुहोस्