९ श्रावण २०८३, शनिबार

नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त



काठमाडौं । नबिल बैंक लिमिटेडले कम्पनी सचिवमा विश्वप्रकाश पौडेललाई नियुक्त गरेको छ ।

कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक पौडेललाई असार १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्