बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल १२३ अर्ब रुपैयाँ विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्