९ श्रावण २०८३, शनिबार

कारोबार खुलेको एक घण्टामा नेप्से परिसूचक २ हजार बिन्दुमा



काठमाडौं । कारोबार खुलेको एक घण्टा मै नेप्से परिसूचक २ हजार बिन्दुमा पुगेको छ ।

आइतबार नेप्से यो समाचार तयार गर्दासम्म (१२ः१३ बजे) २३.८३ अकंले बढेर २०१०.३० बिन्दुमा पुगेको छ । लामो समयको अन्तर पछि सूचक २ हजार माथि गएको हो ।

अहिले कारोबार ८८ करोड ५८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्