कोशी प्रदेशले ल्यायो ३६ अर्व २४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०।०८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत सो बजेट ल्याएका हुन् ।
यस्तो छ पूर्णपाठ:













