२८ श्रावण २०८३, बिहिबार

वागमती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०।८१ का लागि ६२ अर्ब ७० करोड रुपैयाँ को बजेट ल्याएको छ ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताएका छन् ।

यस्तो छ पूर्णपाठ: