यस्तो छ कर्णाली प्रदेशको बजेट (पूर्णपाठसहित)
काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
यस्तो छ पूर्णपाठः












