२८ श्रावण २०८३, बिहिबार

एमाले अध्यक्ष ओली र गौतमबीच भेटवार्ता



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल पुगेका हुन्। एमालेले पार्टीमा ७० वर्षे उमेर हदबन्दी हटाएपछि संयोजक गौतम एमाले प्रवेश गर्ने भएका हुन् ।

तर, भोलि नै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुनेबारे दोधारमा गौतम रहेका छन् ।