८ श्रावण २०८३, शुक्रबार

पिपुल्स हाइड्रोपावर कम्पनीको सञ्चालकमा दुई जना नियुक्त



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फबाट रामशरण अधिकारी र केशव प्रसाद भण्डारी नियुक्त गरेको छ ।

कम्पनीले असार ४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले अधिकारी र भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्