२७ श्रावण २०८३, बुधबार

नेपाललाई तेस्रो झड्का, कप्तान पौडेल आउट



काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल १६ रन बनाएर जसदीप सिंहको बलमा आउट भएका हुन् । जीतका लागि २०८ रन पछ्याइरहेको नेपालले ३ विकेटको गुमाएको हो। यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए ।

अहिले नेपालले २८ ओभर सकिदा १२२ रन बनाएको छ ।