२७ श्रावण २०८३, बुधबार

पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश, जिम्मेवारी के पाए ?



काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् । उनलाई सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरे ।

रास्वपामा प्रवेश गरेसँगै उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।