८ श्रावण २०८३, शुक्रबार

कुथेली बुखरी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जेठ १९ गतेदेखि असार ५ गतेसम्म १ लाख २१ हजार ८६८ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १९ गतेदेखि असार १ गतेसम्म १२ हजार १८६ कित्ता आईपीओ विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा सम्पूर्ण कित्ता असार ११ गते बाँडफाँट गरेको छ ।

कम्पनीको आइपीओ यी तयारकाबाट हेर्ने सकिनेछ ।
बिक्री प्रबन्धकः https://www.nmbcl.com.np/ipo


प्रतिक्रिया दिनुहोस्