२७ श्रावण २०८३, बुधबार

१९ कम्पनीको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ । कारोबार खुल्ला भएको साढे २ घण्टामा १९ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

मंगलबार हिमालयन लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, बिजय लघुवित्त, किसान लघुवित्त, जनउत्थान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, समात घरेलु लघुवित्त, इर्फिनिट लघुवित्त, सबैको लघुवित्त, जीवन विकास लघुवित्त, यूनिक नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, विन नेपाल लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

यो समाचार तयार गर्दासम्म बजार ४४.०४ अंकले बढेर २१७३.४९ को बिन्दुमा पुगेको छ ।