८ श्रावण २०८३, शुक्रबार

रावा इनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

कम्पनीले सेयर रजिष्ट्रारका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब प्रभुले कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटले गर्नेछ


प्रतिक्रिया दिनुहोस्