९ श्रावण २०८३, शनिबार

सुन किन्दै हुनुहुन्छ ? बिहिबार यस्तो छ मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा छ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार चार सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख आठ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्