असार मसान्तभित्र डिम्याट खाता नविकरण गर्न प्रभु क्यापिटलको अनुरोध
कठमाडौं । प्रभु क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण गर्ने भनेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्ने भनेको हो ।
कम्पनीले असार भित्र डिम्याट खाता संचालन बापतको प्रति आर्थिक वर्ष १०० का दरले नविकरण गर्ने अनुरोध गरेको छ । उक्त शुल्क प्रभु बैंकका शाखा कार्यालय तथा डिजिटल भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्ने सकिनेछ ।
कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शुल्क भुक्तानी गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्













