८ श्रावण २०८३, शुक्रबार

एनएमबि बैंकको सेवा अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ घण्टा ३० मिनेटका लागि सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीमा प्रयोग भइरहेको System को Upgrade सम्बन्धी कार्य गर्नेका लागि २३ गते अर्थात शनिबार राति १२ः१५ बजेदेखि बिहान २ः१५ बजेसम्म बैंकबाट जारी गरीएका कार्ड, एटिएम, मोबाइल बैंकिङ, आइपीइस र अन्य विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्