८ श्रावण २०८३, शुक्रबार

प्राइम कमर्सियल बैंकको कार्ड मार्फत हुने कारोबार दुई घण्टाका लागि अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका कार्ड मार्फत हुने कारोबार अवरुद्ध हुने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै बिहिबार (साउन ४ गते) राति १० बजेदेखि १२ बजेस्म्म बैंकबाट जारी भएका सम्पूर्ण कार्ड मार्फत हुने कारोबार तथा एटिएम सेवा अवरुद्ध हुने भएका हुन् ।

बैंकको कोर्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक संस्था Nepal Electrinic Payment System मा नियमित मर्मत सम्भार DR firewall system को कार्यका लागि उक्त सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्