भुजुङ हाइड्रोपावरले ५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बार्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख कित्ता आइपीओ बिक्री गर्न भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
अनुमति पाए पश्चात कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्द र बैदेशिक रोजगारीमा गएका नेपाली कामदार दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।
















