सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ बजारमा
काठमाण्डौ । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा लिले नयाँ ब्राण्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलता पछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।
कम्पनिका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनिले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि पनि कम्पनिको दावी छ ।












