२२ श्रावण २०८३, शुक्रबार

इजरायल नेपाली मारिएकाे मंगलबार शाेक मनाउने, प्रति परिवार १० लाख सहयाेग दिने सरकारकाे निर्णय



काठमाडौँ । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको सम्झनामा मंगलबार शोक मनाउने भएको छ ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले मृतकको संझनामा देशभरका सरकारी कार्यालयमा आधा झण झुकाउने निर्णय गरेको हो। त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शार्माले बताइन् ।
(यसअघी मंगलबार सार्वजनीक बिदा भनि भुलवस समाचार प्रकाशन भएकोमा क्षमाप्रार्थी छौं–सम्पादक)