२१ श्रावण २०८३, बिहिबार

काठमाडौँ सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । मङ्गलवार ५ बजे सुन्धारा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौँ आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएका थिए ।