७ श्रावण २०८३, बिहिबार

राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह नियुक्त



काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अध्यक्षमा कुल विक्रम शाह नियुक्त गरेको छ । कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैठकले शाहलाई अध्यक्ष चयन गरेको हो ।

सोही बैठकले संचालक रोहित रौनियारको स्थानमा शुभम प्रकाश उप्रेतीलाई चयन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्