७ श्रावण २०८३, बिहिबार

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको हो ।

आयोगले साधारण सभामा पेश गर्ने कात्तिक १९ गते स्वीकृति दिएको हो । कम्पनीले आयोगसँग चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव आयोगले स्वीकृत गरेको हो ।

अब हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गरी स्वीकृति गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्