७ श्रावण २०८३, बिहिबार

खुल्यो सेयर कारोबार, अब २५ मिनेट थप



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सिस्टममा समस्याका कारण ढिला गरी खुलेको छ । आज बुधबार प्रि ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। त्यसपछि नियमित कारोबार समेत खुलेको थिएन ।

कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको हो । समस्या समाधान पछि अहिले कारोबार खुलेको नेप्सेले जनाएको छ । विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको हो ।

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस्